2005-06-22 - incident - Bhojpur district २०६२-०३-०८ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-16228 अभिलेखालय सि. नं.: NCA-16228
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.9947
- अ. नं.8
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- टोलको नाम:पाँचधारे
- पीडित विवरण
- पीडितको नाम:विवन राई
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:00
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:भुल्के
- वार्ड नं.:7
- टोल:भुल्के
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसिया कार्यकर्ता
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:शिशिर तिमल्सेना
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2062-03-08
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:नखुलेको
- पद
- नखुलेको
- कार्यालय
- नखुलेको
- उनको भनाइभुल्के गाविस-७ निवासी नेकपा माओवदीका जनमिलिसिया कार्यकर्ता १७ वर्षीय विवन राई २०६२ असार ८ गते भोजपुरको लेखर्क गाविस-४ पाँचधारेमा संयुक्त सुरक्षाफौज र माओवादी सेनाबीच भएको दोहोरो भिडन्तपछि सोही स्थानबाट बेपता भए। उनलाई सुरक्षाफौजले गिरफ्तार गरे बेपता बनाएको माओवादीले जनाएको छ। उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ।