2005-06-20 - incident - Udaypur district २०६२-०३-०६ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-16227 अभिलेखालय सि. नं.: NCA-16227
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- ने.क.पा.(माओवादी) द्वारा कब्जामा लिई अवस्था अज्ञात पारिएका भनी आयोगको क्षेत्रिय कार्यालय विराटनगरमा परेका उजुरीहरुको विवरण
- पीडितको नाम र थर:चन्द्र कुमार राई
- घटना घटेको स्थानलेखाने उदयपुर