2005-06-20 - incident - Khotang district २०६२-०३-०६ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-16225 अभिलेखालय सि. नं.: NCA-16225
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1438
- अ. नं.10
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:वुधराई किस्कु
- जन्म मिति:
- साल:2036
- महिना:09
- गते:05
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:राजगढ
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सतार
- जात:अन्य
- भाषा:अन्य
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलख्कु किस्कु
- आमाको नाम:लद्गी किस्कु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनिता किस्कु
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-06
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीर अस्पताल. काठमांडौ
- मिति:2062-03-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भुतेनी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजगढ गाविस ६ निवासी प्रहरी जवान वुधराई किस्कुको २०६२ असार ६ गते खोटाङ जिल्लाको दिक्तेल प्रहरी कार्यलयमा माओवादीहरूले आक्रमण गर्दा बमको छर्रा लागेर मृत्यु भएको थियो।