2005-06-19 - incident - Makwanpur district २०६२-०३-०५ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-16222 अभिलेखालय सि. नं.: NCA-16222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2734
  • अ. नं.38
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:2
  • टोलको नाम:मयुरघप
  • पीडित विवरण
  • पीडितको नाम:मीनबहादुर थपलिया
  • जन्म मिति:
  • साल:2011
  • महिना:09
  • गते:20
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:2
  • टोल:मयुरघाप
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थपलिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले कार्यकर्ता
  • बाबुको नामदेवबहादुर थपलिया
  • आमाको नाम:अन्नपुर्ण थपलिया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी थपलिया
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2062-03-06
  • चिकित्सकको नाम:डा गिरिश कुमार उपाध्याय
  • सदगत गरिएको स्थान
  • कुखुरेनी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुरियामाई गाविस २ का ५१ वर्षीय मीनबहादुर थपलियाको ०६२ असार ५ गते राती माओवादी कार्यकर्ताले गोली हानेर हत्या गरे। छोरालाई सेनामा जागिर खुवाएको आरोपमा माओवादीले गोली हानेर हत्या गरेको पीडित परिवारले बताए। तर यो घटनाको माओवादीले जिम्मेवारी लिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री