2005-06-19 - incident - Khotang district २०६२-०३-०५ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-16221 अभिलेखालय सि. नं.: NCA-16221

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7814
  • अ. नं.1
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • टोलको नाम:कारागार साखा
  • पीडित विवरण
  • पीडितको नाम:शंकर कुमार चौधरी
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:डुम्राहा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुथलाल चौधरी
  • आमाको नाम:चौकनीदेवी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिमा देवी चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:संचयकोष शाखा ठमेल
  • कति रकम बराबर (रु.)15000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इनरूवा न.पा. -१
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाइने खुट्टामा छर्रा लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • नेपाल प्रहरी अस्पतालमहाराज गंज
  • उपचार मिति 2062-03-06
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कुनै पनि काम नगरी आराम गर्नु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-05
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुम्राहा गाविस ४ निवासी प्रहरी जवान २३ वर्षीय शंकरकुमार चौधरी खोटाङ जिल्लाको दिक्तेल कारागारमा सुतीरहेको बेला माओवादीले २०६२ असार ५ गते सकेट/ प्रेसर कुकर बम विष्फोट गराउदा छर्रा लागेर घाइते बनाए।भोलीपल्ट विहान ६ वजे स्टेचरमा राखेर अार्मीहरूले इन्द्रध्वज लगी सामान्य उपचार पछी माहाराजगंज प्रहरी अस्पतालमा हाल सम्म उपचार गराइरहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री