2005-06-19 - incident - Jhapa district २०६२-०३-०५ - घटना - झापा जिल्ला

Archive ref no: NCA-16213 अभिलेखालय सि. नं.: NCA-16213

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7161
  • अ. नं.24
  • घटना भएको जिल्ला:झापा
  • गाविस:दमक नपा
  • वार्ड नं.:15
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामफल शर्मा
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:मध्यहर्षही
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:दलित
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनथुनी शर्मा
  • आमाको नाम:खैजनी शर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तीदेवी शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय काठमांडौ, जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भोक्राहा-३
  • मिति 2063-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भोक्राहामै घर बनाइ खेती गरी बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-05
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:दमक नपा
  • वार्ड नं.:15
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल झापा
  • मिति:2062-03-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मध्यहषर्ही गाविस-३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मध्यर्षही गाविस ३ घर भई प्रहरीमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार रामफल शर्माको २०६२ असार ५ गते झापा जिल्ला स्थित दमक नगरपालिका १५ मा ड्युटी गरिरहेको अवस्थामा माओवादीले प्रहार गरेको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री