2005-06-19 - incident - Banke district २०६२-०३-०५ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-16211 अभिलेखालय सि. नं.: NCA-16211
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7549
- अ. नं.370
- घटना भएको जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:2
- टोलको नाम:कुसुम
- पीडित विवरण
- पीडितको नाम:धिरप्रसाद संज्याल
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:25
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:नानीकोट
- वार्ड नं.:2
- टोल:तोलीभिड
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:संज्याल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामनन्दकृष्ण संज्याल
- आमाको नाम:झल्ली संज्याल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दानासंज्याल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नानीकोट गाविस २ निवासी मओवादी सेना २४ वर्षीय धिरप्रसाद न्यौपानेको ०६२ असार ५ गते बाँकेको खासकुश्मा गाविस २ कुसुममा माओवादी र सुरक्षाकर्मीको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भएको थियो ।