2005-06-18 - incident - Dhading district २०६२-०३-०४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-16208 अभिलेखालय सि. नं.: NCA-16208

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8596
  • अ. नं.73
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:8
  • टोलको नाम:विशालनगर
  • पीडित विवरण
  • पीडितको नाम:सुनिलकुमार तामाङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:27
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पराशन
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ्ग
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानलाल तामाङ
  • आमाको नाम:लालमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पराशन गाविस १ निवासी सेनामा कार्यरत सुनिलकुमार तमाङलाई २०६२ असार ४ गते धादिङको सल्यानटार गाविस-८ विशालनगरमा कपडा किनिरहेको बेला नक्कली माओवादी बनेको र अनैतिक कार्य गरेको आरोपमा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। घटनापछि माओवादी पालेको भन्दै सुरक्षाकर्मीले सोही दिनदेखि असार ९ गते सम्म स्थानीय वासिन्दालाई कुटपिट गर्दा उदयबहादुर श्रेष्ठ वीरबहादुर लामा लगायत घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री