2005-06-15 - incident - Palpa district २०६२-०३-०१ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-16200 अभिलेखालय सि. नं.: NCA-16200
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5867
- अ. नं.7
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:4
- टोलको नाम:जगात
- पीडित विवरण
- पीडितको नाम:कमला नेपाली
- जन्म मिति:
- साल:2044
- महिना:03
- गते:07
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:2
- टोल:बहखोर
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:2
- टोल:बहखोर
- लिङ्ग:महिला
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामदुर्गा नेपाली
- आमाको नाम:ठूली नेपाली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:गोठादी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धधारा गाविस-२ वहखोर निवासी माओवादी कार्यकर्ता १८ वर्षिया कमला नेपालीलाई पाल्पा जिल्ला तानसेन नपाबाट गएको संयक्त सुरक्षाफौजले गोठादी गाविस-४ बाट २०६२ असार १ गते माओवादीको आरोपमा गिरफ्गोतार गरी २०६२ असार ४ गते शाही नेपाली सेनाको हिरासत भित्र हानी हत्या गरे। उनको लास सेनाले वेपत्ता पारेकोले पीडित परिवारले सदगद् गर्न पाएनन्।