2005-06-12 - incident - Palpa district २०६२-०२-२९ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-16182 अभिलेखालय सि. नं.: NCA-16182

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२०
  • पीडितको नाम र थर:दुर्गाबहादुर राना
  • ठेगाना:पाल्पा जिल्ला, दर्छा गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाल्पा जिल्ला दर्छा गाविस वडा नं.- १ बस्ने दगर्ुाबहादुर रानालाई मिति २०६२/२/२९ गते सोही गाविसको वडा नं.- १ मा अवस्थित जनविकास उच्च मावि, रजघरामा रामवाण गुल्म स्याङ्जाबाट आई बसकेा सुरक्षाफौजमध्ये सन्ेट्रीमा बसकेासुरक्षाकर्मीले गोली हानी मारेको घटनासम्बन्धमा आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:त्यस्तो कसुर कुन अवस्थामा भएको हो आवश्यक अनुसन्धान गर्न तथा मृतकको आश्रित परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च.नं. पोखरा संरक्षण ५२ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयलाई पत्र प्राप्त आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. १,००,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री