2005-06-11 - incident - Morang district २०६२-०२-२८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16176 अभिलेखालय सि. नं.: NCA-16176

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7843
  • अ. नं.211
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:सिजुवा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुवनारायण ताजपुरीया
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:सिजुवा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ताजपुरीया
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामइलाका हुलाक अतिरिक्त कार्यलय मोरङ
  • पद:बहिदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीताकुमारी ताजपुरीया
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:सिजुवा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:रंगेली अस्पताल
  • मिति:2062-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बक्राह खोला रंगेली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिजुवा गाविस-३ निवासी अतीरीक्त इलाका हुलाक कार्यालय सिजुवाका बहिदार ३१ वर्षीय ध्रुवनारायण ताजपुरीयालाई २०६२ जेठ ३० गते नेकपा माओवादीहरूले राती सुतीरहेको बेला घरबाटै नीयन्त्रणमा लिई सुराकीको आरोपमा गोली हानि हत्या गरे। लासको पोष्टमाटम रंगेली अस्पतालमा र सदगद बक्राहा खोलामा गरीयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री