2005-06-11 - incident - Dhanusha district २०६२-०२-२८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-16168 अभिलेखालय सि. नं.: NCA-16168
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11217
- अ. नं.133
- घटना भएको जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:9
- टोलको नाम:विश्रामपुर
- पीडित विवरण
- पीडितको नाम:देवकुमार महत्तो
- जन्म मिति:
- साल:2040
- महिना:00
- गते:00
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:9
- टोल:विश्रामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:9
- टोल:विश्रामपुर
- लिङ्ग:पुरुष
- थर:महत्तो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
- बाबुको नाममोहन महत्तो
- आमाको नाम:आरतीदेवी महत्तो
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरउच्च
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-28
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2062-02-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नक्टाझिझ गाविस-९ निवासी २२ वर्षीय देवकुमार महत्तोलाई ०६२ जेठ २८ गते प्रहरीले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी गोली हानी हत्या गरे। घरमा खाजा खाई रहेको वेला ३ वटा मोटरसाइकलमा ६ जना सिभिल ड्रेसमा आएका प्रहरीले हात र आँखा बाँधी सखुवा महेन्द्रनगर गाविसमा गोली हानी हत्या गरे।