2005-06-10 - incident - Kavre district २०६२-०२-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-16161 अभिलेखालय सि. नं.: NCA-16161
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11512
- अ. नं.0
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खरेलथोक
- वार्ड नं.:0
- टोलको नाम:नार्के
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर सार्की
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:शुक्रनगर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:शुक्रनगर
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर सार्की
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)125000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु)125000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग तीघ्रादेखि मुनिको भाग काटेर फालेको
- उपचार गराएको अस्पतालको नाम
- सैनिक अस्पताल काठमाण्डौ
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खरेलथोक
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शुक्रनगर गाविस ८ का ३७ वर्षीय कर्णबहादुर सार्कीको २०६२ जेठ २७ गते काभ्रेपलान्चोक जिल्लाको नार्के भन्ने स्थानमा सेना र माओवादीबीच भएको दोहोरो भिडन्तमा माओवादीले चलाएको गोली लागि घाइते भएकोमा देब्रे खुट्टाको तीघ्रा मुनी काटेर फाल्नु परेकोले अपाङग भएका छन्।