2005-06-10 - incident - Kavre district २०६२-०२-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-16159 अभिलेखालय सि. नं.: NCA-16159
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.414
- अ. नं.10
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मंगलटार
- वार्ड नं.:9
- टोलको नाम:खार्पाचोक नार्कै इलाका
- पीडित विवरण
- पीडितको नाम:दिलिपकुमार खत्री
- जन्म मिति:
- साल:2038
- महिना:07
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चित्तपोल
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:चित्तपोल
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नं ९ फिल्ड गुल्म
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनारायण खत्री
- आमाको नाम:कान्छी खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:करुणा थापा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मंगलटार
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चित्तपोल गाविस-६ घर भई श्री नं ९ फिल्ड गुल्ममा कार्यरत सिपाही २४ वर्षीय दिलिपकुमार खत्रीको ०६२ जेठ २७ गते काभ्रे जिल्लाको मंगलटार गाविस-९ मा माओवादीले आक्रमण गर्दा मृत्यु भयो। उक्त भिडन्तमा ७ जना सैनिक र २ जना सर्व साधारण १ माओवादी समेतको मृत्यु भएको थियो। मारिएका थिए।