2005-06-09 - incident - Syangja district २०६२-०२-२६ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-16151 अभिलेखालय सि. नं.: NCA-16151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3217
  • अ. नं.62
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:रत्नपुर
  • वार्ड नं.:3
  • टोलको नाम:रिठेखोला
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रकाश भुसाल
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:09
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:9
  • टोल:भुसाल थोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
  • बाबुको नामशिवप्रसाद भुसाल
  • आमाको नाम:बोधकुमारी भुसाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनाकुमारी भुसाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-26
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:रत्नपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:2062-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालिङ नपा-९ भुसालथोक निवासी नेकपा माओवादीका जिल्ला कमिटी सदस्य ओमप्रसाद भुसाल (श्याम)लाई पाल्पा जिल्ला रामपुर बाट गएको सुरक्षाकर्मीलेको गस्ति टोलीले २०६२ जेठ २६ गते रन्तपुर गाविस-३ मा माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री