2005-06-09 - incident - Kavre district २०६२-०२-२६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16150 अभिलेखालय सि. नं.: NCA-16150

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9612
  • अ. नं.182
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:डाँडापारी
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल न्यौपाने
  • जन्म मिति:
  • साल:2041
  • महिना:11
  • गते:27
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:2
  • टोल:धुवाकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खनालथोक
  • वार्ड नं.:2
  • टोल:धुवाकोट
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व.भोलाबहादुर न्यौपाने
  • आमाको नाम:विन्दुकुमारी न्यौपाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनालथोक गाविस २ का सुनिल न्यौपानेको २०६२ वैशाख २६ गते माओवादीले हत्या गरेको परिवारले जनाए। पीडितलाई २०६२ बैशाख ५ गते घरमा बसीरहेको अबस्थामा सरोज भनिने कृष्णप्रसाद न्यौपाने र एरिया कमाण्डर शक्ति लगायत ४ जना नचिनिने व्यत्तिहरु आएर सोधपुछ गर्नुछ, केही दिनपछि फर्काइदिँउला भनी घरबाट लिएर गएका थिए। माओवादीले २०६२ जेठको २६ गते सुनिलको पार्टीले मारेको भनी माओवादीका स्थानिय नेता किसान भनिने खेमराज न्यौपानेले गाँउमा हल्ला गरेपछि मारेको हुनसक्ने परिवारलाई आशंका बढेको थियो। २०६० जेठ १५ गते सुनिल न्यौपाने, कृष्णप्रसाद न्यौपाने र सन्तोष न्यौपाने माओवादीमा जान्छौ भनी पूर्णकालिन कार्यकर्ता बनेका थिए। माओवादीमा गएको २५ दिनपछि घरमा फर्किएर घरको काम गरी बसीरहेका थिए। परिवारले उनको हत्या भैसकेको भनी मृत्यु दर्ता गरी राज्यबाट अन्तरिम राहात लगेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री