2005-06-09 - incident - Kaski district २०६२-०२-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-16149 अभिलेखालय सि. नं.: NCA-16149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1129
  • अ. नं.86
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:18
  • टोलको नाम:देउरालीमार्ग
  • पीडित विवरण
  • पीडितको नाम:क्षेत्रबहादुर केसी
  • जन्म मिति:
  • साल:2018
  • महिना:02
  • गते:13
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:18
  • टोल:मनकामना
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:18
  • टोल:मनकामना
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कास्की
  • बाबुको नामदेविबहादुर केसी
  • आमाको नाम:फुलमाया केसी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता केसी र सूर्यमाया केसी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:18
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बीर अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१८ बाच्छेवुडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-१८ निवासी राप्रपा कास्कीका अध्यक्ष ४४ बर्षीय क्षेत्रबहादुर केसीलाई ०६२ जेठ २५ गते बिहान ११ बजे घरमा आउदै गर्दा नेकपा माओवादी कार्यकर्ताले गोली हानी गम्भीर घाइते बनाए। उनको छाति र गोडामा गम्भीर चोट लागेकोमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको बीर अस्पतालमा ०६२ जेठ २६ गते उपचारको क्रममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री