2005-06-07 - incident - Kapilvastu district २०६२-०२-२४ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16142 अभिलेखालय सि. नं.: NCA-16142

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1916
  • अ. नं.172
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वलुहवा
  • वार्ड नं.:2
  • टोलको नाम:इटाभट्टी नजिक
  • पीडित विवरण
  • पीडितको नाम:शंकर पाठक
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:01
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वलुहवा
  • वार्ड नं.:2
  • टोल:बलुहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाठक
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपरसुराम पाठक
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमन पाठक
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत सिद्धार्थनगर
  • मिति 2062-03-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सबै परिवार भारतमै विस्थापित जिवन बिताइरहेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-24
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वलुहवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-02-24
  • चिकित्सकको नाम:डा अन्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • स्थानिय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बलुहवा गाविस-२ निवासी ३५ वर्षीय शंकर पाठकलाई ०६२ जेठ २४ गते बहुहवास्थित इटाभट्टामा काम गरिरहेको बेला ५ / ७ जनाको माओवादी कार्यकर्ताले केही काम छ भनी ईटाभट्टादेखि ५ सय मिटर पर लगी गोली हानी हत्या गरे। उनको शरीरमा तीन वटा गोली लागेको थियो। उनलाई चन्दा नदिएको आरोपमा हत्या गरेको हुनसक्ने आफन्तले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री