2005-06-07 - incident - Kailali district २०६२-०२-२४ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16141 अभिलेखालय सि. नं.: NCA-16141

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2987
  • अ. नं.76
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:आईते रुम्बा
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रुम्बा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाहि नेपाली सेना
  • पद:नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर रुम्बा
  • आमाको नाम:माइली रुम्बा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:शाही नेपाली सेनाबाट पनि पएको तर जानकारी दिएनन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासनबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-24
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल
  • मिति:2062-02-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बज्रवाराही घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बज्रवाराही गाविस ४ का २८ वर्षीय आइते रुम्बाको ०६२ जेठ २४ गते कैलाली जिल्लाको धनगढी नपा क्षेत्रमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। गस्तीमा गएका सैनिकलाई लक्षित गरेर माओवादीले विद्युतिय धराप थापेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री