2005-06-06 - incident - Kalikot district २०६२-०२-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16137 अभिलेखालय सि. नं.: NCA-16137
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4471
- अ. नं.576
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिलि
- पीडित विवरण
- पीडितको नाम:जगत थारु
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:15
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर छैठौ डिभीजन
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीऽ सेना छैठौ डिभीजन सुर्खेत दशरथपुर
- बाबुको नामछविलाल थारु
- आमाको नाम:जानकी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बायाँ खुटटा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- टिचिङ अस्पताल
- उपचार मिति 2063-02-12
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- आराम गर्ने / भारी काम नगर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-23
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला मगरागाडी गाविस-७ निवासी माओवादी सेना १७ वर्षीय जगत थारु माओवादी सेना र सुरक्षाकर्मीबीच ०६२ साउन २३ गते कालीकोट जिल्लाको पिलिमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बायाँ खुट्टा नचल्ने भएको हुदा बैशाकीको सहाराले हिडडुल गर्नुपर्ने भएको छ।