2005-06-06 - incident - Kailali district २०६२-०२-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16133 अभिलेखालय सि. नं.: NCA-16133

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.382
  • अ. नं.149
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:0
  • टोलको नाम:शंकरपुर जंगल
  • पीडित विवरण
  • पीडितको नाम:दीपक कुमार खड्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:दिपज्वोती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामवरख गण तेघरी कैलाली
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर खड्का
  • आमाको नाम:मन कुमारी खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2062-02-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके कचनापुर गाविस-९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-४ घरभई वरख गण कैलालीमा कार्यरत सिपाही २५ वर्षीय दिपक कुमार खड्का ०६२ जेठ २३ गते कामको सिलिसलामा जाँदै गर्दा कैलाली जिल्लाको मसुरिया गाविसको शंकरपुर जंगलमा माओवादीले आक्रमण गर्दा माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तका क्रममा गोली लागि मृत्यु भयो। सो दिनको भिडन्तमा १४ सुरक्षाकर्मी १० माओवादी र एकजना सर्वसाधारणको मृत्यु भएको थियो। घटना हुँदाको समयमा उनका आफन्त बाँके कचनापुर गाविस-९ मा बस्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री