2005-06-06 - incident - Kailali district २०६२-०२-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16130 अभिलेखालय सि. नं.: NCA-16130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1365
  • अ. नं.24
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:0
  • टोलको नाम:शंकरपुर
  • पीडित विवरण
  • पीडितको नाम:मिमबहादुर लामा
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:8
  • टोल:मगरगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:8
  • टोल:मगरगाउँ
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना, बरख गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबमबहादुर लामा
  • आमाको नाम:ठूलीमाया लामा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्वयम्भु काडमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंखु गाविस-८ निवासी नेपाली सेना, बरख गणमा कार्यरत सिपाही २१ वर्षीय मिमबहादुर लामाको ०६२ जेठ २३ गते कैलाली जिल्ला मुसरिया गाविसको शंकरपुर जंगलमा माओवादीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री