2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16115 अभिलेखालय सि. नं.: NCA-16115

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11494
  • अ. नं.19
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:1
  • टोलको नाम:बादरमुढे खोला
  • पीडित विवरण
  • पीडितको नाम:मनकुमारी क्षेत्री
  • जन्म मिति:
  • साल:2029
  • महिना:12
  • गते:30
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:अयोध्यापुरी
  • वार्ड नं.:7
  • टोल:कृष्णनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर मल्ल ठकुरी
  • आमाको नाम:हस्तीमाया ठकुरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलक वहादुर क्षेत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै आंखाले आंशिक देखने।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अयोध्यापुरी गाविस ७ को ३८ वर्षीया मनकुमारी क्षेत्री ०६२ जेठ २३ गते माओवादीले यात्रुवाहक बसमा मादी कल्याणपुर गाविस १ को बादरमुढे खोलामा गराएको बम विस्फोटमा परी घाइते भएकोमा उनको दुवै आंखाको दृष्टि गुमेको छ। पीडितका दुवै आँखाले आंशिक रुपमामात्र काम गर्ने भएकाले उनले काम गरेर खानसक्ने अवस्था छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री