2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16114 अभिलेखालय सि. नं.: NCA-16114

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3829
  • अ. नं.3
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:5
  • टोलको नाम:वादरमुढेखोला
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञराज पौडेल
  • जन्म मिति:
  • साल:1996
  • महिना:09
  • गते:08
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:मुकुन्दपुर
  • वार्ड नं.:8
  • टोल:सिखौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजनकराज पौडेल
  • आमाको नाम:कुमारी पौडेल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला पौडेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र चिकित्सालय भरतपुर
  • मिति:2062-02-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देवघाट चितवन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुकुन्दपुर गाविस-८ निवासी ६६ वर्षीय यज्ञराज पौडेलको २०६२ जेठ २३ गते नेकपा माओमावदीले चितवन जिल्ला कल्याणपुर गाविस-५ स्थित वाँदरमुढेखोलामा राखेको विद्युतीय धरापमा परी सर्वसाधाण लगायत नेपाली सेना चढेको वस विस्फोटन भएको थियो। ३९ जनाको मृत्यु हुने गरी गरिएको विस्फोटनमा विश्वनाथ पौडेलको पिता यज्ञराज पौडेलको पनि उक्त घटनामा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री