2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16113 अभिलेखालय सि. नं.: NCA-16113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1141
  • अ. नं.94
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:5
  • टोलको नाम:बादरमुढे
  • पीडित विवरण
  • पीडितको नाम:शुष्मा कार्की
  • जन्म मिति:
  • साल:2060
  • महिना:12
  • गते:12
  • उमेर:2
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:14
  • टोल:साधनामार्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:14
  • टोल:साधनामार्ग
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसूर्यबहादुर कार्की
  • आमाको नाम:मीठु कार्की
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चितवनको खरकट्टा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उपनपा-१४ निवासी २ बर्षीया नाबालिका शुष्मा कार्कीको चितवनस्थित मामाघरबाट पोखरा फर्कने क्रममा उनीहरु चढेको यात्रुबाहक बस ०६२ जेठ २३ गते नेकपा माओवादीले चितवन जिल्लाको बादरमुढेमा थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। नेकपा माओवादीले सुरक्षाकर्मीलाई लक्ष्यित गरी थापेको बिधुतीय धरापमा सर्वसाधारण चढेको यात्रुवाहक बस परेको थियो। घटनामा उनको आमा मीठु कार्की सहित बसमा चढेका ३८ जना यात्रुको समेत मृत्यु भएको थियो। पीडितका परिवारले जान्ने बुझ्ने कोही पनि नभएका कारण हालसम्म कुनै निकायबाट राहत र सहयोग पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री