2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-16111 अभिलेखालय सि. नं.: NCA-16111

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1335
  • अ. नं.84
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:4
  • टोलको नाम:बाँदरमुडे खोला
  • पीडित विवरण
  • पीडितको नाम:दिनेशकुमार लम्साल
  • जन्म मिति:
  • साल:2025
  • महिना:11
  • गते:16
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:चन्द्रगढी
  • वार्ड नं.:8
  • टोल:सरस्वती चौक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लम्साल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकनाथ लम्साल
  • आमाको नाम:गीता लम्साल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा देवी लम्साल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.झापा
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-23
  • समय:07:50:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:मादी कल्याणपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देउमिया खोलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रगढी गाविस ८ निवासी दिनेशकुमार लम्साल २०६२ जेठ २३ गते चितवन जिल्लाको मादी कल्याणपुर गाविस ४ यात्रुवाहक वसलाई लक्ष्ति गरि माओवादीले गराएको विद्युतीय धराप विष्फोटनमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री