2005-06-06 - incident - Chitwan district २०६२-०२-२३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-16109 अभिलेखालय सि. नं.: NCA-16109
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1348
- अ. नं.82
- घटना भएको जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:4
- टोलको नाम:वादरमुढे खोला
- पीडित विवरण
- पीडितको नाम:दिपीका लम्साल
- जन्म मिति:
- साल:2053
- महिना:10
- गते:27
- उमेर:9
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:चन्द्रगढी
- वार्ड नं.:8
- टोल:सरस्वती चौक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:लम्साल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिनेश कुमार लम्साल
- आमाको नाम:गंगादेवि लम्साल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-23
- समय:07:50:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:मादी कल्याणपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- देउमिया खोलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रगढी गाविस ८ निवासी दिपिका लम्साल २०६२ जेठ २३ गते चितवन जिल्लाको मादी कल्याणपुर गाविस ४ यात्रुवाहक वसलाई लक्ष्ति गरि माओवादीले गराएको विद्युतीय धराप विष्फोटनमा मृत्यु भएको थियो।