2005-06-05 - incident - Dailekh district २०६२-०२-२२ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-16069 अभिलेखालय सि. नं.: NCA-16069
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4552
- अ. नं.267
- घटना भएको जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:9
- टोलको नाम:कोटिला
- पीडित विवरण
- पीडितको नाम:जगतबहादुर खड्का
- जन्म मिति:
- साल:2032
- महिना:09
- गते:26
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:9
- टोल:साडुँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:
- जात:नखुलेको
- भाषा:नखुलेको
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला शिक्षा कार्यालय दैलेख
- पद:खरिदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर खड्का
- आमाको नाम:रत्नादेवी खड्का
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ताराकुमारी खड्का
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायणा नपा ९ का ३४ वर्षीय जिल्ला शिक्षा कार्यालय अन्तर्गत शिक्षाका लागि पौष्टिक आहार कार्यक्रम अन्तर्गत जिन्सी सहायक पदमा कार्यरत जगतबहादुर खड्काको २०६२ जेठ २२ गते राति उनकै घरबाट माओवादीले अपहरणगरी नारायण नपा ९ र कालभैरव गाविसको बीचमा पर्ने कोटिला भन्ने ठाउँमा घाटी रेटी हत्या गरे।