2005-06-03 - incident - Lalitpur district २०६२-०२-२० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-16063 अभिलेखालय सि. नं.: NCA-16063

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9357
  • अ. नं.138
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:8
  • टोलको नाम:इमाडोल
  • पीडित विवरण
  • पीडितको नाम:विक्रमकुमार योञ्जन
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:23
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:5
  • टोल:ठूलोसिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोकुले
  • वार्ड नं.:5
  • टोल:ठूलोसिम्ले
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामश्यामलाल योञ्जन
  • आमाको नाम:सेतीमाया योञ्जन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालमाया योञ्जन
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ललितपूर इमाडोलमा अर्काको घरमा काम गर्ने
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ज्यालामजदुरी
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-20
  • समय:00:02:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोकुले गाविस-५ निवासी बिक्रमकुमार योञ्जनलाई नेकपा माओवादीका कार्यकर्ताले २०५८ साउन ५ गते घरमा प्रहरी कार्यालय राख्न दिएको भनी मरणासन्न कुटपिट गरे। माओवादी कार्यकर्ताले उनको घर र गोठमा समेत आगलागी गर्दा २० लाख बराबरको क्षति भएको उनीहरुको भनाई छ। कुटपिटबाट घाइते भएपछि ललितपुरको इमाडोलमा सपरिवार आएर उपचार गराउँदा गराउँदै २०६२ जेठ २० गते मृत्यु भयो। उनको आश्रति परिवार अहिले पनि ललितपुरमा ज्यालामजदुरी गरि बसेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री