2005-06-02 - incident - Rupandehi district २०६२-०२-१९ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16058 अभिलेखालय सि. नं.: NCA-16058

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1843
  • अ. नं.147
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:11
  • टोलको नाम:रामनगर
  • पीडित विवरण
  • पीडितको नाम:जितबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:19
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गुगौली
  • वार्ड नं.:9
  • टोल:नेपालीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कम्पनी कमाण्डर
  • बाबुको नामविर्खाबहादुर बुढामगर
  • आमाको नाम:इश्वरा बुढामगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता बुढामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगौली गाविस-९ निवासी माओवादी कमाण्डर २३ वर्षीय जितबहादुर मगरलाई २०६२ जेठ १९ गते नवलपरासी जिल्लाको गौंडाखालबाट मोटरसाइकलमा आउँदै गर्दा रुपन्देही २२ नं वाहिनीबाट गएको सेनाले उनी सहित तीन जनालाई गिरफ्तार गरी हात बाँधेर आँखामा पट्टी बाँधेर चरम यातना दिई सोही गाविस-४ रमावापुर भन्ने स्थानमा लगी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री