2005-06-02 - incident - Nawalparasi district २०६२-०२-१९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-16056 अभिलेखालय सि. नं.: NCA-16056

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1229
  • अ. नं.20
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:रमावापुर
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कम्पनी कमाण्डर
  • बाबुको नामप्रेमबहादुर बुढामगर
  • आमाको नाम:लुलमाया बुढामगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुस्मा बुढामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमनपा
  • मिति 2056-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतीपुर गाविस-१ निवासी नवलपरासी जिल्लाको माओवादीका कम्पनी कमाण्डर सावन भनिने २६ वर्षीय लालबहादुर बुढामगरलाई ०६२ जेठ १९ गते पार्टी कामको सिलसिलमा मोटरसाइकलमा नवलपरासी सुनवल गएको अवस्थामा सुनवल गाविस-५ गौडाखोलामा तत्कालीन सेनाले बाटोमा हिडदै गरेको अवस्थामा गिरफ्तार गरी माओवादीको आश‍ंकामा रमावापुरमा लगी रुखमा बाँधेर गोली हानी हत्या गरेका थिए। उनीसहित उत्त घटनामा तीन जनाको हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री