2005-06-01 - incident - Kavre district २०६२-०२-१८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16049 अभिलेखालय सि. नं.: NCA-16049

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9671
  • अ. नं.192
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:5
  • टोलको नाम:ओर्ख्रेस्थित सिम्थली जाने खोला
  • पीडित विवरण
  • पीडितको नाम:हरी गजुरेल (कौशल, कपिलप्रसाद)
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गजुरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामहुमनाथ गजुरेल
  • आमाको नाम:तुलसा गजुरेल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दकुमारी गजुरेल र डोराकुमारी गजुरेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-18
  • समय:00:07:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानो वाङ्थली गाविस-५ बस्ने माओवादीका गाजस प्रमुख हरि गजुरेलको २०६२ जेठ १८ गते बिहान चौवास गाविसको ओर्ख्रेस्थित सिम्थली जाने खोलामा सुरक्षाकर्मीलाई लक्षित गरी विद्युतीय धराप राख्दाराख्दै विस्फोटमा परी मृत्यु भएको थियो। कोसीपारिक्षेत्रमा सुरक्षाकर्मी जाँदै गरेको थाहापाएर सो धराप राख्नलाग्दा नजानेर धराप विस्फोट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री