2005-05-29 - incident - Rautahat district २०६२-०२-१५ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-16035 अभिलेखालय सि. नं.: NCA-16035

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11349
  • अ. नं.84
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:कनकपुर
  • वार्ड नं.:16
  • टोलको नाम:बकैया खोला
  • पीडित विवरण
  • पीडितको नाम:कुमार वस्नेत
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • टोल:कलंकी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:14
  • टोल:कलंकी
  • लिङ्ग:पुरुष
  • थर:वस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय, गरुडा
  • पद:सहायक हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलबहादुर वस्नेत
  • आमाको नाम:देवुमाया वस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुजाता खड्का वस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-15
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:कनकपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल, विरगंज
  • मिति:2062-02-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाण्डौ मनपा-१४ कलंकी घरभई इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार २२ वर्षीय कुमार वस्नेतलाई ०६२ जेठ १५ गते माओवादीले रौतहट जिल्लाको सन्तपुर मटिऔन गाविसबाट निशस्त्र अवस्थामा अपहरण गरी कनपुर गाविस-५ स्थित बकैया खोलामा लगी हत्या गरेका थिए। पीडितको शव गाडेको अवस्थामा जेठ २२ गते सुरक्षाकर्मीले फेला पारेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री