2005-05-28 - incident - Dailekh district २०६२-०२-१४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-16027 अभिलेखालय सि. नं.: NCA-16027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4372
  • अ. नं.546
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:डाँडापराजुल
  • वार्ड नं.:6
  • टोलको नाम:डुङ्गेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मिविरे सार्कि
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:07
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:कुँडारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना छैठौ डिभीजन सुर्खेत दशरथपुर
  • बाबुको नाममागे सार्कि
  • आमाको नाम:सुत्ली सार्कि
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरिता सार्कि
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • छाउनी काठमाण्डौ
  • उपचार मिति 2062-02-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • यो भन्दा सक्रिय हुन सक्दैन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-14
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला जिल्ला कुडारी गाविस ६ निवासी माओवादी सेना २२ वर्षीय लक्ष्मीविरे सार्की सुरक्षाकर्मी र माओवादी सेना विच ०६२ जेठ १४ गते दैलेख जिल्लाको डुङगेश्वरमा भएको दोहोरो भिडन्तमा सुरक्षा सेनाको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा नचल्ने भएको हुदा बैशाकीको साहारा लिनु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री