2005-05-28 - incident - Bhojpur district २०६२-०२-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16026 अभिलेखालय सि. नं.: NCA-16026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6960
  • अ. नं.60
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:मानेभञ्ज्याङ
  • वार्ड नं.:4
  • टोलको नाम:मानेभञ्ज्याड
  • पीडित विवरण
  • पीडितको नाम:बिध्या चौहान
  • जन्म मिति:
  • साल:2046
  • महिना:01
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:मानेभञ्ज्याङ
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौहान
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवेहेरेस्वर माध्यमिक विध्यालय मानेभञ्ज्याङ
  • पद:विध्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरीबहादुर चौहान
  • आमाको नाम:कृष्णमाया चौहान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-14
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:मानेभञ्ज्याङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भोजपुर जिल्ला अस्पताल
  • मिति:2062-12-15
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बेहेरे खोला मानेभञ्ज्याङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानेभञ्ज्यङ गाविस-६ निवासी वेहेरेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १६ बर्षीया विध्या चौहानलाई माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी लगिरहेको अवस्थामा भोजपुर सदरमुकामबाट गस्तीमा गएको सुरक्षाफौजको टोलीले माओवादीमाथि आक्रमण गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ०६२ जेठ १५ गते मानेभञ्ज्यङ गाविस-४ मा उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री