2005-05-27 - incident - Rupandehi district २०६२-०२-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16024 अभिलेखालय सि. नं.: NCA-16024

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5062
  • अ. नं.39
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:8
  • टोलको नाम:भैरहवा
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रकाश चौधरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:05
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोल:प्रतापपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तिकपुर
  • वार्ड नं.:6
  • टोल:वासवसइ
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी जिप्रका रुपन्देही
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामध्रुवनारायण पश्चिमा थारु
  • आमाको नाम:फूलमती थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-13
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सिद्धिमेडिकल कलेज पक्तिहवा
  • मिति:2062-02-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भुमाह खोला रामनगर -१
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-१० निवासी रुपन्देही जिल्लामा कार्यरत प्रहरी जवान ओमप्रकाश चौधरीको ०६२ जेठ १३ गते डि्युटीको लागि तयार भइ होटलमा चिया पिउँदै गरेको अवस्थामा मोटरसाइकलमा आएको ६।७ जनाको माओवादीको एक समूहले गोली हानी गम्भीर घाइते अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री