2005-05-27 - incident - Kapilvastu district २०६२-०२-१३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16019 अभिलेखालय सि. नं.: NCA-16019

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1244
  • अ. नं.26
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गोटीहवा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सफि मोहम्मद मुसलमान
  • जन्म मिति:
  • साल:2018
  • महिना:12
  • गते:30
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गोटीहवा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसरदार मुसलमान
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मजवुननिशा मुसलमान
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-13
  • समय:12:10:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गोटीहवा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा अल्ताफ हुसेन
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोटीहवा गाविस-१ निवासी सोही गाविसका पूर्व गाविस अध्यक्ष ४५ वर्षीय सफि मोहम्मद मुसलमानलाई हतियारधारी नेकपा माओवादीका कार्यकर्ताले २०६२ जेठ १३ गते जिल्ला सदरमुकाम तौलिहवाबाट साँझ घर तर्फ फर्कने क्रममा बाटो ढुकेर गोटिहवामा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री