2005-05-26 - incident - Kailali district २०६२-०२-१२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-16014 अभिलेखालय सि. नं.: NCA-16014

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8060
  • अ. नं.24
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:साँडेपानी
  • वार्ड नं.:9
  • टोलको नाम:मुक्त कमैयाबस्ती
  • पीडित विवरण
  • पीडितको नाम:रामपतिदेवी चौधरी
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:साँडेपानी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाहुन चौधरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ठगुराम चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:साँडेपानी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल
  • मिति:2062-02-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहना घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साँडेपानी गाविस-९ का ३० वर्षीया रामपतिदेवी चौधरीको घरमा माओवादीले राखेको बम छोरा कर्णबहादुर चौधरीले चलाउँदा नचलाउ भनी टाढा फाल्न खोज्दा विस्फोटन भइ ०६२ जेठ १२ गते मृत्यु भयो। उनको छोराको विस्फोटनले हातको हत्केला गुम्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री