2005-05-22 - incident - Kapilvastu district २०६२-०२-०८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15991 अभिलेखालय सि. नं.: NCA-15991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1554
  • अ. नं.78
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लड्डन मुसलमान
  • जन्म मिति:
  • साल:2005
  • महिना:01
  • गते:06
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजब्बार मुसलमान
  • आमाको नाम:बैतुल मुसलमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ताहेरा खातुन
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत प्रवानिनगर
  • मिति 2062-02-09
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल घर भत्किएको र बस्ने ठाउ नभएकोले अझै भारतमै विस्थापित रुपमा बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-08
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2062-02-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तौलिहवा,प्रहरी कार्यालय नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वासखोर गाविस-२ निवासी ५७ वर्षीय लड्डन मुसलमानको २०६२ जेठ ८ गते दिउँसो ४ बजेको समयमा दुई वटा मोटरसाइकलमा गएका माओवादीका कार्यकर्ताले केही काम छ भनी मोटरसाइकलमा राखी घरदेखि ५ सय मिटर पर पुर्‍याई कन्चटमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री