2005-05-21 - incident - Udaypur district २०६२-०२-०७ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-15982 अभिलेखालय सि. नं.: NCA-15982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5999
  • अ. नं.115
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:बराई
  • वार्ड नं.:0
  • टोलको नाम:सतिभञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:दीनेश चौधरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:07
  • गते:07
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:6
  • टोल:ठूलो घुम्ना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामइन्द्रध्वज गण खोटाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभगौतीप्रसद थारु
  • आमाको नाम:दुखनी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-07
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:खोटाङ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैलाही गाविस ६ वर्का घुम्ना निवासी २० वर्षीय दिनेश चौधरीको ०६२ जेठ ७ गते उदयपुर जिल्लाको बासकोट इलाकामा माओंवादीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। पीडित इन्द्रध्वज गण खोटाङमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री