2005-05-21 - incident - Kailali district २०६२-०२-०७ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-15979 अभिलेखालय सि. नं.: NCA-15979
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:पूजा चैसरि
- ठेगाना:कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.- १
- उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.- १ बस्ने वर्ष ८ की बालिका पजुा चैिसरको मिति २०६२/२/७ गते राति १२:०० बजे घरमा सुतरिहको अवस्थामा अज्ञात व्यक्तलिे चलाएको गोली लागी मृत्यु भएकोले आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गरी मृतकको परिवारलाई क्षतिपूर्ति दलिाई पाऊँ भनी मिति २०६२/२/१७ मा आयोगमा प्राप्त उजुरी निवदेन
- आयोगको निर्णय:पीडित परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराइसकेकोले केही गर्नु परने, दोषीलाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/३० को निर्णय
- आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. नेपालगन्ज १९१ संरक्षण ५८ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
- कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. १,५०,००० /- क्षतिपूर्ति प्रदानगरिसकेको व्यहोराको पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त