2005-05-20 - incident - Tanahun district २०६२-०२-०६ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-15977 अभिलेखालय सि. नं.: NCA-15977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७४
  • पीडितको नाम र थर:नारायणप्रसाद श्रेष्ठ
  • ठेगाना:तनहुँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:तनहुँ जिल्ला राम्जाकोट गाविस वडा नं.- १, कुमाल खोलामा मिति २०६२/२/६ गते ने.क.पा. (माओवादी) का कार्यकर्ता वर्ष ३० का नारायणप्रसाद श्रेष्ठलाई सुरक्षाफौजले निशस्त्र अवस्थामा मारेकाले आवश्यक कारबाही अगाडि बढाउन मिति २०६२/३/१४ मा आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:जिम्मेवार सुरक्षाकर्मी पत्ता लगाई आवश्यक कारबाही गर्न तथा मृतकका आश्रित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गर्ने मिति २०६२/१०/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७०३ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री