2005-05-19 - incident - Bardiya district २०६२-०२-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15966 अभिलेखालय सि. नं.: NCA-15966

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2709
  • अ. नं.230
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:14
  • टोलको नाम:रत्नापुर
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र सिंह बन्जारा
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोल:सिरकुइया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बन्जारा
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपन्नालाल सिंह बन्जारा
  • आमाको नाम:कवुत्रि सिंह बन्जारा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिला बन्जारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-४ सिरकुइया ३५ वर्षीय राजेन्द्र सिंह बन्जारालाई २०६२ जेठ ५ गते नेकपा माओवादीका जिल्ला कमिटी सदस्य नन्कौ गोडियाको नेतृत्वमा गुलरिया नपाको प्रयागपुरमा पसलबाट कव्जामा लिई लाठी धारिलो हतियारले कुटपिट गरी पेटमा गोली प्रहार गरी छाडिदिए। परिवारले तत्काल थाहा पाएपछि उपचारको लागि भारतको वहराइजमा लगे पनि उनको त्यही मृत्यु भयो। राजेन्द्र सिंहसँगै उनक बाबु पन्नालाल सिंह बन्जारा र अजय नारायण यादवलाई पनि कब्जामा लिए पनि उनीहरुलाई भने केही नगरी छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री