2005-05-16 - incident - Udaypur district २०६२-०२-०२ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-15946 अभिलेखालय सि. नं.: NCA-15946
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10566
- अ. नं.186
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:लेखगाउँ
- वार्ड नं.:2
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:नीता मगर पाख्रिन (अनु)
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:8
- टोल:भुताहा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:पाख्रिन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामदिल वहादुर मगर
- आमाको नाम:दिलुकुमारी मगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नरवहादुर पाख्रिन
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको आसाममा
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गरिएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलकोट गाविस-८ का ३४ वर्षीय नीता मगर पाख्रिनको २०६२ जेठ २ गते उदयपुर जिल्लाको लेखगाउँ गाविसको चिसापानीमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।