2005-05-16 - incident - Udaypur district २०६२-०२-०२ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-15949 अभिलेखालय सि. नं.: NCA-15949
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9314
- अ. नं.110
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:चिसापनी इलाका
- पीडित विवरण
- पीडितको नाम:देवेन्द्र तामाङ
- जन्म मिति:
- साल:2028
- महिना:09
- गते:03
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:फर्पु
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:फर्पु
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाम
- आमाको नाम:मीना तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मेन्टु तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रामेछाप
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फर्फु गाविस-६ का देवेन्द्र तामाङको ०६२ जेठ २ गते उदयपुर जिल्लाको चिसापानीमा माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीको गोली लागी मृत्यु भयो। सेनामा कार्यरत तामाङ दोहोरो भिडन्तमा मारिएका थिए। तामाङको शव पोष्टमार्टमपछि जिल्लामै ल्याई परिवारको जिम्मा लगाइएको थियो।