2005-05-14 - incident - Kapilvastu district २०६२-०१-३१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15924 अभिलेखालय सि. नं.: NCA-15924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1846
  • अ. नं.149
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:भलुवारी
  • वार्ड नं.:8
  • टोलको नाम:बुटनिया
  • पीडित विवरण
  • पीडितको नाम:जैसमहमद तेली
  • जन्म मिति:
  • साल:2022
  • महिना:02
  • गते:10
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिसवा
  • वार्ड नं.:9
  • टोल:जितपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महुवा
  • वार्ड नं.:6
  • टोल:लक्ष्मणपुर
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाममानपुर प्रावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनसिबुल्ला मुसलमान तेली
  • आमाको नाम:मुन्ना मुसलमान तेली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलाम निशा
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको बम्बई २ जना भाई लक्ष्मणपुर
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-31
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:भलुवारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिसवा गाविस-९ निवासी ४० वर्षीय जैसमहमद तेलीलाई ०६२ वैशाख ३१ गते आफ्नो ससुराली भलवारीबाट साथीको विवाहमा भई घरमा गएको बेला सेना र प्रतिकार समूहका व्यक्तिहरूले घरबाट समातेर बुटेनीया क्याम्पको दक्षिण पूर्व जङ्गलमा लगेर कानमा एक गोली हानी हत्या गरेका थिए। हत्या पश्चात परालले आगो लगाएका थिए। उनले चढेको मोटरसाइकल समेत लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री