2005-05-13 - incident - Sunsari district २०६२-०१-३० - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-15920 अभिलेखालय सि. नं.: NCA-15920

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2952
  • अ. नं.1
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:इटहरी नपा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गीतानिधि रायमाझी
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:29
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:इटहरी नपा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:इटहरी नपा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रायमाझी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)
  • बाबुको नामटंक बहादुर रायमाझी
  • आमाको नाम:भीमकुमारी रायमाझी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया रायमाझी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-30
  • समय:06:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:इटहरी नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान घोपा
  • मिति:2062-01-31
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इटहरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरी नपा १ का गीतानिधि रायमाझीको २०६२ वैशाख ३० गते घरायसी कामको सिलसिलामा इटहरी बजार गएर घर फर्कने बेला मोटरसाइकलामा आएका माओवादीले पछाडीबाट ढाडमा गोली हानी घाइते बनाएको र उपचारको क्रममा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री