2005-05-13 - incident - Kavre district २०६२-०१-३० - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-15919 अभिलेखालय सि. नं.: NCA-15919
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5089
- अ. नं.24
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मंगलटार
- वार्ड नं.:8
- टोलको नाम:ठूलोचौर
- पीडित विवरण
- पीडितको नाम:केदार आचार्य
- जन्म मिति:
- साल:2037
- महिना:10
- गते:14
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वालुवा
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वालुवा
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामकिकृत माओवादीको कार्यकर्ता
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामयज्ञप्रसाद आचार्य
- आमाको नाम:विष्णुमाया आचार्य
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-30
- समय:00:08:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:मंगलटार
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवभूमि वालुवा गाविस-८ बस्ने २५ वर्षका माओवादी कार्यकर्ता केदार आचार्यको ०६२ वैशाख ३० गते बिहान मङ्गलटार गाविस-८ ठूलोचौर इलाकामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। माओवादीको भातृसंस्था अखिल नेपाल जनवादी सांस्कृतिक सङ्घका कोषाध्यक्ष आचार्यलाई सेनाले घर घेरा हाली गिरफ्तारपछि हत्या गरेका थिए। यसअघि उनलाई २ पटक सेनाले गिरफ्तार गरी पहिलो युद्धबिराम भङ्गसम्म धुलिखेल कारागारमा राखेका थिए। सोही बेलाको रक्षा विज्ञप्ति अनुसार रजबास इलाकामा २ जना माओवादी कार्यकर्ता सुरक्षा कार्बाहीमा मारिए। मृतकहरूको साथबाट सेनाले कर्लेक्स, सकेट बमलगायत बन्दोबस्तीको सामान बरामद गरेको जनायो।