2005-05-13 - incident - Kapilvastu district २०६२-०१-३० - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15917 अभिलेखालय सि. नं.: NCA-15917

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1813
  • अ. नं.139
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • टोलको नाम:चन्द्रौटा
  • पीडित विवरण
  • पीडितको नाम:किरण पौडेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • टोल:चन्द्रौटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभानुभत्त पौडेल
  • आमाको नाम:शारदादेवी पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2062-01-30
  • पुनस्थापित भएको भए मिति2063-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-30
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2062-01-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्थानिय खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-९ चन्द्रौटा निवासी २८ वर्षीय किरण पौडेललाई ०६२ वैशाख ३० गते प्रतिकार समूहका व्यक्तिहरूले राती ९ बजेको समयमा घरमा टेलीभिजन हेरिरहेको अवस्थामा घरको झ्यालबाट गोली प्रहार गरी घाइते तुल्याएकोमा उपचारको लागि बुटवल अञ्चल अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री