2005-05-12 - incident - Udaypur district २०६२-०१-२९ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-15915 अभिलेखालय सि. नं.: NCA-15915

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10457
  • अ. नं.132
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:ताम्लिडा
  • वार्ड नं.:4
  • टोलको नाम:नखुलेको
  • पीडित विवरण
  • पीडितको नाम:लिलाबहादर कार्की (ज्वाला)
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:08
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना प्लाटून कमाण्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन कमाण्डर
  • बाबुको नामलेखबहादुर कार्की
  • आमाको नाम:सीतादेवी कार्की
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:ताम्लिडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सिलिगुढी, भारत
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भारत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-७ निवासी माओवादी सेनाका प्लाटुन कमाण्डर लिलाबहादुर कार्की सिराहाको बडाहरमाल गाविसस्थित संयुक्त सुरक्षाफौजको क्याम्मा ०६२ वैशाख २६ गते आक्रमण गरेर फर्किरहेको माओवादी सेनाको टोलीलाई सुरक्षाफौजले घेरा हालेपछि उदयपुरको ताम्लिसामा वैशाख २९ गते भएको भिडन्तमा सुरक्षाफौजको गोली लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा भारतको सिलगुडीस्थित एक अस्पतालमा २०६२ जेठ २२ गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री